टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको विषय विवादित बनेको छ । सरकारले आफू अनुकूलका उम्मेदवारलाई सहज हुने गरी मापदण्ड परिवर्तन गरेको हो । सरकारले जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो । सरकारले नयाँ मापदण्ड जारी गरी उमेरको हदम्याद र … Continue reading टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?